Main

रास्वपा सचिवालय बैठक जारी

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा रास्वपाको बैठक केहीबेरदेखि बसिरहेको छ । सभापति रवि लामिछाने कारागार चलान भएपछि रास्वपाको यो पहिलो सचिवालय बैठक हो । बैठकमा सभापति लामिछानेलाई पक्राउ गर्दा भएको धरपकडबारे धारणा तय र पछिल्लो समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button