Main

राहत सामग्री म्यानमार पठाउनु अघि गृहमन्त्रीबाट सहायता क्षेत्र गोदामघर अनुगमन

सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट संकलित अत्यावश्यक वस्तुहरू बुधबार नेपाल वायु सेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button