Main

रिट निवेदनको बेवास्ता

नेपालको संविधानले प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। न्याय प्राप्तिका विभिन्न बाटाको प्रबन्ध गरेको छ। तिनै बाटामध्ये एक रिट निवेदन हो। तर, अदालतमा कहिलेकाहीं कर्मचारी प्रशासन हावी हुँदा रिट निवेदन दर्ता गराउन समेत सास्ती खोप्नुपर्ने अवस्था छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button