Main

यो कस्तो मानवता !

भनिन्छ पशुहरू आफूलाई भोक लागेपछि मात्र शिकार गर्छन रे ! एकपटक अघाएपछि अर्कोपटक भोक नलागेसम्म शिकार गर्दैनन् रे ! हामी सृष्टिकै श्रेष्ठ प्राणी भगवान्‌को उत्कृष्ट रचना भोकको मात्र कुरा नगरौं भाकलको नाममा, पर्वको नाममा मेलाको नाममा, जात्राको नाममा परम्पराको निरन्तरता वा संस्कृति जगेर्नाको बहानामा पशु हत्या गरिरहेका छौं भगवान्‌लाई खुसी बनाउन उनकै सन्तानको बलि चढाउँछौं…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button