Main

रियल इस्टेट कारोबारमा मालपोतले बेरुजु भन्दै पत्र काटेकोप्रति महासंघको विरोध

२१ मंसिर, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट कारोबारमा मालपोत कार्यालयले बेरूजु भन्दै पत्र काट्न थालेकोप्रति विरोध जनाएको छ । महासंघ अध्यक्ष विष्णुप्रसाद घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै मालपोत कार्यालयले बेरुजुको नाममा अनावश्यक पत्र काट्न थालेकोप्रति आपत्ति जनाए । बेरुजु रकम नबुझाए जग्गा रोक्ने चेतावनीसहितको पत्र व्यवसायीमाथि मनोमानी ढंगले पठाइएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button