Main
‘रियल टाइम बक्सअफिस’ १६ असारदेखि
काठमाडौं । असार १६ देखि ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात हुने भएको छ । सोही दिनदेखि चलचित्र विकास बोर्डका सबै सेवा पनि अनलाइनमार्फत हुनेछन् । चलचित्र निर्माता संघको १८ औं वार्षिक साधारण सभामा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले बहुप्रतीक्षित ‘रियल टाइम बक्सअफिस’बारे उक्त कुरा बताएका हुन् । अहिले पनि ‘रियल टाइम बक्सअफिस’ कायमै छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।