Main

रियल भ्यालेन्सियासँग पराजित, बार्सिलोनालाई ४ अंकको अग्रता

२४ चैत, काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष टोलीहरुले पछिल्लो खेलमा जित हात पार्न सकेनन् । तर त्यसको फाइदा भने लिग लिडर बार्सिलोनालाई मिलेको छ । सुरुमा दोस्रो स्थानको रियल मड्रिड भ्यालेन्सियासँग पराजित भयो । त्यसपछि बार्सिलोनाले रियल बेटिससँग बराबरी खेल्यो । रियल पराजित भएको अवस्थामा बेटिसलाई हराउँदै ६ अंकको अग्रता बनाउने अवसर बार्सिलोनालाई थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button