Main
रियल मड्रिडको नयाँ प्रशिक्षकमा जाबी अलोन्सो
११ जेठ, काठमाडौं । रियल मड्रिडले नयाँ प्रशिक्षकको रूपमा क्लबकै पूर्वखेलाडी समेत रहेका जाबी अलोन्सोलाई नियुक्त गरेको छ। स्पेनी प्रशिक्षक जाबीसँग क्लबले तीन वर्षे सम्झौता गरेको छ, जुन सन् २०२५ को जुन १ देखि सन् २०२८ को जुन ३० सम्म लागू हुनेछ । सम्झौताको पहिलो दुई वर्ष निश्चित छन् भने तेस्रो वर्ष प्रदर्शनमा आधारित रहनेछ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।