Main
रियल मड्रिडमाथि शानदार जित निकाल्दै बार्सिलोना सुपर कप च्याम्पियन
२९ पुस, काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५-२ गोलअन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरे भने लामियन यमाल, रोबर्ट लेवान्डस्की र अलेजेन्द्रो बाल्डेले एक-एक गोल गरे । रियलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।