Main
रियल मड्रिडमा कीर्तिमानी अर्जेन्टिनी खेलाडी मास्टान्तुओनोको आगमन
३१ जेठ, काठमाडौं । रियल मड्रिडले अर्जेन्टिनाका प्रतिभाशाली खेलाडी फ्रान्को मास्टान्तुओनोलाई रिभर प्लेट एफसीबाट अनुबन्ध गरेको छ । १७ वर्षीय मास्टान्तुओनोको लागि रियल मड्रिडले रिभर प्लेटको रिलीज क्लजअनुसार ४५ मिलियन यूरो तिरेको छ । यो रिभर प्लेटको इतिहासमा सबभन्दा ठूलो रकमको स्थानान्तरण हुन गएको छ । मास्टान्तुओनो दुई सिजनदेखि रिभर प्लेटको मुख्य टोलीमा खेलिरहेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।