Main
रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा
१८ असार, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा इटालियन क्लब युभेन्ट्सलाई १-० ले हराउँदै रियलले अन्तिम ८ मा स्थान बनाएको हो । रियलको जितमा दोस्रो हाफमा गोन्जालो गार्सियाले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । उनले ५४औं मिनेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।