Main
अदालतमा बयान दिन चितवन पुगे रवि
२३ माघ, चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहान चितवन पुगेका छन् । मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएपछि रवि बयानका लागि चितवन पुगेका हुन् । रास्वपा चितवन जिल्ला संयोजक कृष्णप्रसाद भुसालका अनुसार रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् । त्यहाँ उनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।