Main
‘रियाल रिंगेट’को ट्रेलर : वैदेशिक रोजगारीको कथामार्फत दलका नेतालाई प्रश्न
काठमाडौं । वैदेशिक रोजगारीको मर्मस्पर्शी कथामा आधारित फिल्म ‘रियाल रिंगेट’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कथावस्तु र चरित्र चित्रणलाई संक्षिप्तरुपमा दर्शाइएको छ । खाडी मुलुकमा श्रम गर्दा आतंकवादीको कब्जामा परेर मारिएका दृश्य र कथा पनि ट्रेलरमा छ । शीर्ष अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण समेत भइरहेको देखिन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।