Main
रिसाएकी गरिमालाई फकाउँदै आसिफ
काठमाडौं । सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक भएको छ । गीतमा महेश काफ्लेको शब्द तथा संगीत, रिकेश गुरुङको एरेञ्ज छ । गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन् । शुक्रबार युट्युबमा सार्वजनिक गीतको भिडियोमा कलाकार आसिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा आसिफले गीतमार्फत रिसाएकी गरिमालाई फकाउँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।