Main
रिसोन थापाले जिते अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि
१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोस्रो फिडे र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रिसोन थापाले जितेका छन्। काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्ग मुनि बुद्धिचाल स्पर्धामा नेपालका रिसोन थापाले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै विजयी बनेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।