Main

रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो

६ जेठ, तनहुँ । रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस आज बिहानविपरीत दिशामा रहेको टिपरसँग ठोक्किएको थियो । सो टिपर मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजनाको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले बन्दीपुर नगरपालिका १ डुम्रे नजिक बस र टिपर ठोक्किएको पुष्टि गर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button