Main
रुकुमपूर्वमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते
२६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका-६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइतेसमेत भएका छन् । लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका-६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।