Main
रुकुमपूर्वमा उत्पादित किवीले बजार पाएन
१४ पुस, रुकुमपूर्व । रुकुमपूर्वमा व्यवसायिक रुपमा गरेको किवी खेतीबाट राम्रो उत्पादन भइरहे पनि बजार नपाएको गुनासो किसानहरुले गरेका छन् । जिल्लामा तीन गाउँपालिका रहेको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश ठाउँमा किवी खेती गरिएको छ । लटरम्म फलेका किवीले बजार भने नपाएको किसानहरु बताउँछन् । भूमे गाउँपालिका–५ दालिबाङका मोहनसिंह पुनले ३ वर्ष पहिले मकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।