Main

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

सोमबार दिउँसो लुप्र ०२–००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button