Main
रुकुम पूर्वमा गठबन्धन गरेरै भिड्दैछन् सत्तारूढ र विपक्षी
अब १६ मंसिरमा हुने उपचुनावमा रुख चिन्ह लिएर उम्मेदवारी दिएकी एमाले नेतृ केशकुमारी तुलाचन र माओवादीकी नरपुरा बुढाबीच प्रतिस्पर्धा हुनेछ । दुवै गठबन्धनले आफ्नो जित निश्चित रहेको दाबी गरिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।