Main
रुखबाट लडेर घाइते, अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु
३० असार, काभ्रेपलाञ्चोक । सिन्धुलीको फिक्कल गाउँपालिका-३ चनौटे बस्ने ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको छ । चनौटेको तीनअंके डाँडा सामुदायिक बनमा खस्रोको रुखमा चढी घाँस काट्ने क्रममा खसेर घाइते भएका आलेमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिए । स्थानीय चनौटे अस्पतालमा सामान्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।