Main
रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ
१ फागुन, काठमाडौं । रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको हत्या आरोपमा प्रहरीले २० वर्षीय छोरा सरोज परियारलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय पण्डितका अनुसार बुधबार राति करिब १ बजेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।