Main
रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु
४ माघ, बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।