Main
रुपन्देहीमा गोमन सर्पको बिगबिगी, २३ वटा एउटै घरमा भेटिए
३२ साउन,बुटवल । रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा) को बिगबिगी देखिएको छ । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल ११ देवसिद्धचोकको एउटै घरबाट ८ वटा र देवदह ८ टटेराको एउटै घरमा ९ वटा गोमन भेटिएका हुन् । सर्प उद्धारकर्ताका अनुसार एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्प गोमन भेटिएको रुपन्देहीमा पहिलोपटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।