Main
दिनेश राउत ‘महाभोज’ निर्देशन गर्दै, यस्तो छ कलाकारको लाइनअप
काठमाडौं । दिनेश राउतको निर्देशनमा सोसल ड्रामा फिल्म ‘महाभोज’ निर्माण हुने भएको छ । माघको पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई जेठमा प्रदर्शनको तयारी छ । विकास सुवेदीको पटकथा लेखन रहने फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, मलिका महत, अञ्जना बराइलीको शीर्ष भूमिका हुनेछ । निर्देशक राउत र पटकथा लेखक सुवेदी दुबैले…
– यस समाचारको श्रोत : Online Khabar हो ।