Main

रुपन्देहीमा ढुंगागिट्टीको अनियन्त्रित दोहन, अनुगमन निस्प्रभावी

रुपन्देहीका नदी तथा खोलाबाट मापदण्डविपरीत उत्खनन् हुने नदीजन्य पदार्थ तोकिएको ठाउँमा घाटगद्दी नगरी ठेकेदारहरुले सिधै क्रसर उद्योगमा पुर्‍याउँछन् । यसले राजश्व गुम्नुका साथै वातावरणमा दीर्घकालीन असर पर्ने जानकारहरु बताउँछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button