Main

युक्रेनलाई पुटिनको प्रस्तावः तत्काल र सिधा वार्ता गर्न चाहन्छु

२८ वैशाख, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सिधा र तत्काल वार्ता गर्न चाहेको बताएका छन्। उनले मे १५ देखि नै वार्ता सुरु गर्ने इच्छा व्यक्त गरेका हुन्। शनिबार अबेर रात टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने, ‘हामी यो वार्ता गम्भीर होस् भन्ने चाहन्छौं ताकि युद्धको मूल कारणसम्म पुग्न सकियोस् र बलियो तथा स्थायी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button