Main
रुपन्देही अदालतको आदेश- रवि लगायतका आरोपितको सम्पत्ति रोक्का राख्नू
१३ माघ, काठमाडौं । जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक करोड रुपैंया धरौटी मागेको थियो । धरौटी माग्ने आदेशमा सम्पत्ति रोक्का गर्नू भन्ने आदेश समेत छ । आदेशमा भनिएको छ, ‘अभियोग…
– यस समाचारको श्रोत : Online Khabar हो ।