Main

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार चयनमा कुन दलको कस्तो तयारी ?

१७ कात्तिकमा रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभाको प्रमुख दल नेपाली कांग्रेसले उम्मेदवार चयनको सुरसार गरेको छैन । संसद्को चौथो शक्ति रास्वपाले उम्मेदवार तय गरिसकेको छ भने अन्य दलले छनोटको प्रक्रिया सुरु गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button