Main
रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने ७ दलीय मोर्चाको निर्णय
२४ असार, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। ‘यो सरकार संविधान संशोधनको नाममा गठन भएको छ । हामी सकारात्मक प्रगतिशील संविधान संशोधन हुन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।