Main
रुपन्देही-३ मा राष्ट्रिय जनमोर्चाले घोषणा गर्यो उम्मेदवार
२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ । आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि जनमोर्चाले पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार बनाएको हो । यसअघि निर्वाचित भएका राप्रपाका दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।