Main

रुरुक्षेत्र गाउँपालिकामा एमालेले लगाएको ताला प्रशासनले खोल्यो

३ साउन, गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा एमाले गाउँ कमिटीले लगाएको ताला प्रशासनको निर्देशनमा खोलिएको छ । जिल्ला सुरक्षा समितिले निर्देशन दिएपछि पालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा लगाइएको ताला शुक्रबार खोलिएको हो । ताला खोलिएपछि एमालेले भने आपत्ति जनाउँदै विरोध गरेको छ । स्मार्ट बोर्ड खरिद प्रक्रियामा अनियमितता भएको भन्दै गत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button