Main
रूसमा सिरियाली राष्ट्रपति असद भए नभएको पुष्टि गर्न क्रेमलिनद्वारा अस्वीकार
मस्को । सिरियाली राष्ट्रपति बसर अल असद भागेर मस्को पुगेको भन्ने समाचारको पुष्टि गर्न क्रेमलिनले सोमबार अस्वीकार गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भने, ‘असद कहाँ छन् भन्ने बारेमा मैले तपाईंलाई केही भन्न सक्दिन ।’ कुर्दिस इस्लामवादी नेतृत्वको विद्रोही समूह दमास्कसमा प्रवेश गरेपछि देश छोडेर भागेको केही घण्टापछि नै असद र उनको परिवार…
– यस समाचारको श्रोत : Online Khabar हो ।