Main
रूसी सेनामा कार्यरत माओवादी पूर्वलडाकु डायमण्ड बने सेक्सन कमाण्डर
शान्ति प्रक्रियापछि २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनका क्रममा उनले स्वेच्छिक अवकाश लिएका थिए । जनमुक्ति सेनामा उनी बटालिएन सहकमाण्डर थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।