Main
रेखा थापाको डेब्यु नाटक ‘मीरा’को प्रिमियर (तस्वीर)
काठमाडौँ । २५ वर्ष लामो फिल्मी करिअरमा रेखा थापाले सयभन्दा धेरै फिल्ममा अभिनय गरिन् । घरेलु फिल्ममा ‘हिरोइनइज्म’ स्थापना गर्नमा योगदान दिने उनै रेखा यतिबेला भने कलाकै अर्को आयाममा प्रस्तुत भएकी छन् । नाटक ‘मीरा’बाट उनले ‘पर्फमेन्स आर्ट’मा डेब्यु गरेकी छन् । उनले अभिनय गरेको पहिलो नाटकको प्रिमियर सोमबार बेलुका कान्तिपुर थिएटरमा गरिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।