Main
कीर्तिपुरमा एनपीएलको रौनक (तस्वीरहरू)
१५ मंसिर, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा रौनक छ । आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेपछि मैदान दर्शकले भरिएको छ । पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा ८ फ्रन्चाइज टोली सहभागी छन् । सबै टोलीमा विदेशी खेलाडी सहभागी भएका छन् । विश्व चर्चित खेलाडीहरु सहभागी हुने भएकोले कीर्तिपुर मैदानमा दर्शकको घुइँचो लागेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।