Main
रेड पान्डा जोगाइरहेका पर्यावरण पहरेदार
कुनै बेला एशिया र युरोपमा फैलिएको रेड पान्डा (जसको नामबाट फायरफक्स इन्टरनेट ब्राउजर समेत छ) अहिले नेपाल, भारत, चीन, भूटान र म्यानमारमा करीब १० हजार मात्र बाँकी छ । नेपालका २५ वटा पहाडी र हिमाली जिल्लामा ५०० देखि १ हजारसम्म रेड पान्डा रहेको अनुमान छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।