Main
रेशम चौधरीलाई ‘झन् अप्ठेरो’मा पार्ने सर्वोच्चको नयाँ नजिर
संखुवासभामा ६ वर्षअघि भएको घटनामा सर्वोच्चले गरेको फैसला नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका हकमा समेत आकर्षित हुने देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।