Main
रेशम चौधरीलाई पक्रन अनधिकृत पत्र लेख्ने महिमानविरुद्ध ४ दिन म्याद थप
१९ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न डिल्लीबजार कारागारलाई पत्र लेखेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । अदालतले उनीमाथि अनुसन्धानका लागि चार दिनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।