Main

रेसुङ्गामा कुकुर पाल्न कडाइ, दर्ता नगरे कारबाहीको चेतावनी

२५ पुस, गुल्मी । रेसुङ्गा नगरपालिकाले कुकुर पालनमा कडाइ गरेको छ । नगरपालिकाले घरपालुवा कुकुर अनिवार्य दर्ता गर्न आह्वानसमेत गरेको छ । घरपालुवा तथा व्यावसायिक कुकुर पाल्ने नागरिकहरूसँग कुकुर व्यवस्थापनसम्बन्धी विषयमा छलफलपछि घरपालुवा तथा व्यवसायिक कुकुरको अनिवार्य दर्ता र नवीकरण गर्नेसम्बन्धी निर्णय भएको रेसुङ्गा नगरपालिकाका प्रवक्ता रामप्रसाद पन्थी रामजीले बताए । विशेष गरेर तम्घास बजार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button