Main
रेसुङ्गा विमानस्थलमा २ महिनादेखि उडान बन्द
८ फागुन, गुल्मी । रेसुङ्गा विमानस्थलको उडान दुई महिनादेखि बन्द भएको छ । नेपाल एयरलायन्सको विमान मर्मत भइरहेको र अन्य विमानको नभएकाले नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । पछिल्लोपटक पुस ४ गते मात्रै विमानस्थलबाट उडान भएको थियो । त्यसपछि उडान हुन नसकेको थापाले बताए । नेपाल एयरलाइन्सको ट्वीनेटर विमान…
– यस समाचारको श्रोत : Online Khabar हो ।