Main

रैतीको जीवन बाँचियो, एकपटक राजा हुन मन छ : प्रकाश सपुत

‘मलाई एकपटक राजा हुन मन छ, जसले यत्तिका वर्ष शासन गर्नुभयो । जुन शासनमा हामी जन्मियौं, जे अनुभूतिका साथ जन्मियौं । एउटा रैती वा प्रजाको रुपमा अनुभूति गर्दै हामी हुर्कियौं । राजा हुँदाको अनुभूति मलाई एकचोटी पर्दामा गर्न मन छ । हाम्रो जनजीवनकै राजा । तर, राजा चाहिँ पात्रको रुपमा ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button