Main
रैथाने नाटकका सारथी
नयाँ बानेश्वरमा अवस्थित मण्डला थिएटरमा हालै एउटा नाटक चलेको थियो, उर्फ दारासिंह । कर्ण बहादुर केरुङ (दारासिंह ) को कथामा आधारित नाटकका निर्देशक थिए, चेतन आङ्थुपो । तत्कालीन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा, जमिन सट्टाभर्नाजस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङको मृत्यु भएको थियो । उनैले भूमि संरक्षणका लागि गरेको संघर्ष र योगदानलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।