Main
रोचक ६ बहाना : कसैले रक्सी पिउन आग्रह गर्दा कसरी टार्ने ?
भनिन्छ, पियक्कडहरूसँग रक्सी पिउने अनेक बहाना हुन्छन् । कहिले ‘मौसमले च्यालेन्ज’ गर्यो भन्दै पिउँछन् त कहिले तनाव भयो भन्दै । तनाव वा दुःख भुलाउन मात्र होइन, खुसी साट्न पनि उनीहरू रक्सीको साथ खोज्छन् । कसैको जन्मदिन परेको होस् वा कसैलाई विदेशको भिषा लागेको होस् । उनीहरू उमंगसाथ भन्छन्, ‘अहो, आज त रक्सी पिउनुपर्छ ।’ यसरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।