Main
रोजगारीको झुठो आश्वासनमा नपर्न भारतस्थित नेपाली दूतावासको आग्रह
१० असार, काठमाडौं । भारतस्थित नेपाली राजदूतावासले संगठित गिरोहले आर्कषक रोजगारीको प्रलोभनमा पार्ने गरेको जनाएको छ । विभिन्न जिल्लाबाट भारत पुर्याएर बन्धन बनाएर रकम असुल्ने गरेको भन्दै झुठो आश्वासनमा नपर्न अनुरोध गरेको छ । उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘कीन इण्डिया’ को सहयोगमा बन्धक बनाइएका ५७ जना नेपालीलाई उद्धार गरेको दूतावासले जानकारी गराएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।