Main
रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल नेसन्स लिगको फाइनलमा
२२ जेठ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा जर्मनी माथि पुनरागमन जित निकाल्दै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । जर्मनीको घरेलु मैदान एलिएन्ज एरिेनामा भएको खेलमा रोनाल्डोले १३७औं अन्तर्राष्ट्रिय गोल गरेपछि घरेलु टोलीलाई २-१ गोलले हराएर पोर्चुगल उपाधि नजिक पुगेको हो । ४० वर्षीय रोनाल्डोले नुनो मेन्डेजको लो पासमा ६८औं मिनेटमा विजयी…
– यस समाचारको श्रोत : Online Khabar हो ।