Main

रोनाल्डो सन् २०२७ सम्म अल नासरमै रहने

१२ असार, काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अझै २ वर्ष साउदी क्लब अल नासरबाट नै खेल्ने भएका छन् । क्लबसँग उनले सन् २०२७ सम्मका लागि दुई वर्षको नयाँ सम्झौता गरेका हुन्। क्लबले बिहीबार यसबारे जानकारी दिएको हो। अब यो सम्झौतासँगै पोर्चुगिज फरवार्ड रोनाल्डो ४२ वर्ष पार गरेपछि पनि क्लबमै रहनेछन्। रोनाल्डो सन् २०२३ को…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button