Main
रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउने
२९ चैत, काठमाडौं । ब्राजिलियन लेजेण्डरी फुटबलर रोबर्टो कार्लोस २०८२ साल वैशाख ५ गते नेपाल आउने भएका छन् । उनी अहिले भइरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलको गेष्टको रुपमा नेपाल आउन लागेका हुन् । एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार राति रिलिज जारी गर्दै रोबर्टो कार्लोस् वैशाख ५ गते नेपाल आइपुग्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।