Main

रोयल इन्फिल्डको मेटिओर ३५० लाइनअप सार्वजनिक, ४ भेरियन्टमा उपलब्ध

३० कात्तिक, काठमाडौं । रोयल इनफिल्डले नेपालमा नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा आरामदायी यात्राका लागि तयार गरिएको मेटिओर ३५० मा विशिष्ट डिजाइन तथा सहज सवारी आसनसहित क्रूजर सेग्मेन्टको नयाँ मापदण्ड कायम गरिएको कम्पनीले जनाएको छ । २०२० मा सुरु गरिएको मेटिओर ३५० ले लामो दूरीमा सहज यात्रा र शहरी सडकमा प्रतिष्ठा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button