Main

नयाँ नाममा आउँदैछ एप्पलको सस्तो आइफोन

५ पुस, काठमाडौं। एप्पलको सस्तो मोडलको आइफोन एसइका विषयमा पछिल्लो समयमा विभिन्न खालका खुलासाजन्य समाचारहरु सार्वजनिक भइरहेका छन् । एक नयाँ समाचार अनुसार एप्पलले आफ्नो सस्तो मोडलको आइफोनलाई नयाँ नामबाट लञ्च गर्ने तयारी गरेको छ। जसअनुसार आइफोन एसइ फोरको नाम आइफोन १६ इ हुनेछ र आगामी मार्च महिनासम्ममा यो फोन बजारमा आउने बताइएको छ। चिनिया…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button